भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
१२ औं दक्षिण एसियाली खेलकुद (साग) अतिरिक्त समयमा पनि नेपाल-माल्दिभ्सको खेल ३-३ को बराबरीमा पुगेको छ ।
माल्दिभ्सले अतिरिक्त समयको २४ औ मिनेटमा एक गोल गरेलगत्तै नवयुग श्रेष्ठले २८ औं मिनेटमा गोल गरे ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सले दुवै गोल फर्काएको छ । दुवै गोल फर्काएपछि खेल २–२ को बराबरी भएको छ । अतिरिक्त ३० मिनेट समय थप भएको छ ।
नेपालका लागि अन्जन विष्टले १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल उत्कृष्ट लयमा रहेका नवयुग श्रेष्ठले ३६ औं मिनेटमा गरे । नवयुवले समूहचरणको खेलमा भुटानविरूद्ध ह्याट्रिक समेत गरिसकेका छन् ।
माल्दिभ्सले ५२ औं र ८२ औं मिनेटमा एक गोल फर्कायो ।
नेपालले १९८४ र १९९३ मा साफ गेम्सको फुटबलमा स्वर्ण पदक जितेको थियो ।
शनिबार नै भएको अर्को सेमीफाइनल खेलमा बंगलादेशलाई ३–० ले हराउँदै घरेलु टोली भारत फाइनल पुगिसकेको छ ।

0 comments:
Post a Comment