भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
![]() |
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मचगणना सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको छ । चार ठाउँमा मतगणना भइसकेको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार २ देखि अढाई घन्टामा मत गणना सकिनेछ ।
Sort by :
↓
↑
शेरबहादुर देउवा
मत
0000
रामचन्द्र पौडेल
मत
0000
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment