भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
![]() |
जुडो खेलाडी फुपु ल्हामु खत्रीले नेपाललाई दोस्रो स्वर्ण दिलाएकी छन्।
६३ केजी मुनिको महिला जुडोमा उनले नेपाललाई स्वर्ण दिलाएकि हुन्।
राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा उनले सबै प्रतिस्पर्धिलाई पराजित गर्द स्वर्ण हात पारेकी हुन्।
यसअघि नेपालका लागि निमा घर्तीमगरले उसु
मा पहिलो स्वर्ण दिलाएकी हुन्।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment