भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
८ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको छ ।
सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।
0 comments:
Post a Comment