मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने, नेपाली विस्थापित हु्ने आशंका

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस


 

kuala-lumpur-malaysia-photos-2२८ माघ, काठमाडौं । मलेसियाले बंगालादेशबाट १५ लाख कामदार लिने भएको छ ।
बंगालादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने जानकारी गराएका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।
मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ । मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएका बेला बंगलादेशी कामदार त्हाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ । विगतमा भलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन गालेकाले लाखौँले त्यहाँ अवसर पाएका थिए ।
नेपालमा सरकारले निः शुल्क टिकट र भिसामा  मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेका छन् । 

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment