एउटै सरकारी नंबर प्लेटका दुई मोटरसाईकल संगै तेल भर्न पुगेपछि...

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

 काठमाडौं । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा तेल भर्ने क्रममा एउटै नंबर प्लेटका द्ई सरकारी गाडी फेला परेका छन । पूर्वसूचनाअनुसार सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि सरकारी सवारी साधनहरु लाइनमा पुगेका थिए । लाइनमा चारपांग्रे गाडीका साथै करिब एक सयवटा मोटरसाइकल पनि थिए ।
Capture
त्यही लाइनको बीचमा एउटै नम्बरका दुईवटा सरकारी मोटरसाइकल भेटिए |यामाहा र होन्डाको ग्लामर मोटरसाइकल दुबैमा सेतो नम्बर प्लेट थियो र दुबैमा लेखिएको थियो( बा २ ब १६९८ ।
एउटै नम्बरका दुईवटा मोटरसाइकल तेल भर्ने लाइनमा देखेपछि ट्राफिक प्रहरीले दुबैलाई नियन्त्रणमा लियो र कागजपत्र हेरेर दुईवटा मध्य होन्डा ग्लामर बाइक विज्ञान तथा प्रविधि मन्त्रालयको भएपछि । सक्कलीलाई छाडियो, र छानबिनको लागी नक्कलीलाई बग्गीखाना लगियो ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment