दुई भतिजाले दिए कोइरालालाई दागबत्ति

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

कांग्रेसका सभापति एवंम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका भतिजाहरूले दागबत्ति दिएका छन्। कोइरालाका भतिजा एव‌ंम् उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले बुधबार साँझ राजकीय सम्मानका साथ गरिएको अन्त्यिष्टिमा संयुक्त रुपमा दागवत्ति दिएका हुन्। अविवाहित कोइरालालाई उनका दाइ विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन।

 

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment